Back
Female Marketing
at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
15 Apr, 2026
(
expired)
Job Description
Staff Requirement!!
पद नाम: मार्केटिङ स्टाफ (महिला)
कार्यस्थान:Dhangadhi
संख्या: १ जना (महिला)
तलब: तलब + इन्धन सुविधा
अनुभव: १–२ वर्ष (मार्केटिङ क्षेत्रको अनुभव भएमा स्वीकार्य)
मुख्य जिम्मेवारीहरू:
- विज्ञापनदाता तथा ग्राहकसँग सम्पर्क र समन्वय गर्ने।
- कम्पनीका मार्केटिङ गतिविधि तथा प्रचार–प्रसारमा सहभागी हुने।
- नयाँ ग्राहक तथा विज्ञापनदाताहरू खोज्ने।
आवश्यक योग्यता:
- कम्तीमा +2 उत्तीर्ण (प्राथमिकता दिइने)।
- १–२ वर्ष मार्केटिङ अनुभव (कुनै पनि क्षेत्र स्वीकार्य)।
- वैध सवारी चालक अनुमति पत्र (License) अनिवार्य।
- २–ह्वीलर (मोटरसाइकल/स्कुटर) अनिवार्य
आवश्यक सीप तथा क्षमताहरू:
- राम्रो संचार तथा प्रस्तुति सीप।
- इमानदार, मेहनती र जिम्मेवार।
इच्छुक उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन दिन सक्नुहुन्छ।
Contact number: 9814305782 || 9814305785 || 091-524243